कृष्णसार

कृष्णसार

कञ्चनपुर, २ जेठ ः

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुरफाँटामा संरक्षित कृष्णसार । निकुञ्जमा स्थानान्तरण गरेर डेढ दशक अघि ल्याइएका ४२ वटा कृष्णसारको सङख्या बढेर हाल तीन सय बढी पुगेको छ ।

तस्बिर ः राजेन्द्रप्रसाद पनेरु /रासस