मह काट्दै

मह काट्दै

म्याग्दी, २ जेठ :

म्याग्दीको धवलागिरी गाउँपालिका–२ खोरियामा रहेको महभिरमा डोरीको सहायतामा झुण्डिएर महसिकारीहरुले जोखिमपूर्ण रुपमा भिरमाहुरीको मह काट्दै।

तस्बिर : सन्तोष गौतम/रासस