मोटरेवल पुल

मोटरेवल पुल

म्याग्दी, २१ जेठ :

म्याग्दीको मालिका गाउँपालिका–७ र धवलागिरी गाउँपालिका–७ को समानामा पर्ने भारवाङघाटस्थित म्याग्दी नदीमाथी निर्माण भएको मोटरेवल पुल । गण्डकी प्रदेश सरकारको रु ६ करोड २४ लाखको बजेटमा पूर्वाधार विकास कार्यालय म्याग्दीले भारवाङघाटमा ४० मिटर लामो पुल निर्माण गरेको हो । तस्बिर : सन्तोष गौतम/रासस