इण्डाग रबरको बिक्रेता सुर्य ज्योती इन्र्कपोरेटेड

इण्डाग रबरको बिक्रेता सुर्य ज्योती इन्र्कपोरेटेड

काठमाडौं, जेठ २४

भारतको नंं. १ टायर रिसोलिङ गर्ने रबर उत्पादक इण्डाग कम्पनी बिगत ४५ वर्षदेखी स्थापित निकैं प्रख्यात इण्डाग रबरको थप नयाँ बिक्रेता सुर्य ज्योती इन्र्कपोरेटेड प्रालि. नियुक्त भएको छ । नेपालका विभिन्न क्षेत्रका टायर व्यवसायीहरु बिच अन्तत्र्रिmया गर्दै कम्पनीका प्रतिनिधीहरुले इण्डाग रबरको बारेमा जानकारी गराउदैं थप सेवा, सुविधा बढाउने प्रतिबद्धता गरेको छ ।

उक्त कार्यक्रममा कम्पनीका बजार प्रमुख रोहित कपुरले सुर्य ज्योती इन्र्कपोरेटेड प्रालिसँग जोडिन पाएकोमा खुशी व्यक्त गर्दै, यस कम्पनीसँग मात्र विभिन्न ९२६ प्याटेनका रिसोलिङ रबरहरु भएको जानकारी गराए । सुर्य ज्योती इन्र्कपोरेटेड प्रालिका संचालक गौतमकुमार श्रेष्ठले उपस्थित सबैं अटो व्यवसायीहरुको परिचय गर्दै, आगामी दिनमा सबैको साथ, सहयोग चाहिने र मिलेर सहकार्य गर्न अनुरोध गर्नुका साथैं उपस्थित सबैंलाई विशेष धन्यवाद दिनुभयो ।

कार्यक्रममा इण्डाग रबर कम्पनीका प्रतिनिधीहरुले सुर्य ज्योती इन्र्कपोरेटेड प्रालिका संचालक गौतमकुमार श्रेष्ठलाई नयाँ बिक्रेताको प्रमाणपत्र हस्तान्तरण गर्नुभयो । नयाँ टायरभन्दा रिसोलिङ टायर ७५ प्रतिशतले सस्तो हुने र वातावरण प्रदुषण समेत निकैं कम हुने हुँदा अब सबैंले रिसोेलिङ तर्पm विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।