सुन्तलाकाे बोटमा प्रोटिनबेट
गुल्मी, २५ जेठ :
छत्रकोट गाउॅपालिका-४ स्थित श्रृङ्गामा सुन्तलामा लाग्ने औसा किरा ब्यवस्थापन गर्न प्रोटिनबेट प्रयाेग गर्दै कृषक । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना गुल्मीले किसानको सुन्तला बगैंचामा पुगेर सुन्तलामा लाग्ने औसा किरा नियन्त्रणका लागि प्रोटिनबेट प्रयोग गर्ने विधिको बारेमा कृषकहरूलाई जानकारी गराउन शुरू गरेको छ।
तस्बिर : जनार्दन घिमिरे/ रासस