प्रधानमन्त्री ‘प्रचण्ड’-विमानस्थलमा

प्रधानमन्त्री  ‘प्रचण्ड’-विमानस्थलमा

काठमाडौँ २७ जेठ ः

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार भारतका नवनिर्वाचत प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण कार्यक्रममा सहभागी हुनुपूर्व त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा । तस्बिर ः प्रदीपराज वन्त ÷रासस