सिस्ने हिमाल
दाङ, २९ जेठ ः
प्युठान सुनछहरी गाउँपालिका–३ स्थित कोठीजराबाट देखिएको रुकुमको सिस्ने हिमाल । सिस्ने हिमालको उचाइ पाँच हजार ९११ मिटर रहेको छ । तस्बिर: कुलदीप न्यौपाने/रासस