सिस्ने हिमाल

सिस्ने हिमाल

दाङ, २९ जेठ ः

प्युठान सुनछहरी गाउँपालिका–३ स्थित कोठीजराबाट देखिएको रुकुमको सिस्ने हिमाल । सिस्ने हिमालको उचाइ पाँच हजार ९११ मिटर रहेको छ । तस्बिर: कुलदीप न्यौपाने/रासस