मुग थार्प मष्टाको थान

मुग थार्प मष्टाको थान

मुगु, २९ जेठः

सुदुरपश्चिम र कर्णालीवासीको आस्थाको केन्द्र थार्प मष्टाको थान । छायाँनाथ रारा नगरपालिका वडा न १३ थार्प गाउँमा अवस्थित यो थान १२ भाइ मष्टा मध्येको प्रमुख, प्रसिद्ध र तपस्वी मानिन्छ । मष्टोसँग भाकल गरे मनोइच्छा पूरा हुने भन्दै देशभरसहित छिमेकी देश भारतबाट समेत मष्टो पुजकहरु थार्प मष्टोको दर्शन तथा पूजा गर्न आउने

गर्छन् । तस्बिरः नृपेन्द्रबहादुर मल्ल/रासस