योग शिविर
दाङ, ३१ जेठ :
पतंजलि योग समिती दाङ, महिला पतंजलि योग समिती दाङ र युवा समिती दाङको आयोजनामा बिहीबार घोराही उपमहानगरपालिका-१५ स्थित जिल्ला समन्वय समितिको चौरमा आयोजित एक दिवसीय निःशुल्क योग विज्ञान शिविर तथा सत्संग कार्यक्रमका सहभागीहरु योगाभ्यास गर्दै ।
तस्बिर : कुलदीप न्यौपाने / रासस