योग शिविर
%2520(1)_X127nMDBI9_ucotvx06x6voqexqz67wtefuvgteftjptbhcrmzbxziu9bjgz1auxgs4ispl_vBIQErZAmL_qevdrsi8x0ecxkzi4csz4ajz6cv865jb8hnahqjhe9ljnnthsqw5hqip8xbj.jpg)
दाङ, ३१ जेठ :
पतंजलि योग समिती दाङ, महिला पतंजलि योग समिती दाङ र युवा समिती दाङको आयोजनामा बिहीबार घोराही उपमहानगरपालिका-१५ स्थित जिल्ला समन्वय समितिको चौरमा आयोजित एक दिवसीय निःशुल्क योग विज्ञान शिविर तथा सत्संग कार्यक्रमका सहभागीहरु योगाभ्यास गर्दै ।
तस्बिर : कुलदीप न्यौपाने / रासस