थारु संस्कृति

थारु संस्कृति

कञ्चनपुर, ३१ जेठ ः

शुक्लाफाँटा नगरपालिका ३ पिपलाडीका थारु महिला असारे पूजाका लागि देउथनवा लिपपोत गर्दै । गाउँमा दुष्टात्मा नछिरोस, धानबालीमा रोगव्याधि नलागोस र अन्नबालीको उत्पादन बढोस भन्ने विश्वाससहित असारे पूजा आयोजना गर्ने गरिन्छ

। तस्बिर ः राजेन्द्रप्रसाद पनेरु /रासस