बागद्वार

बागद्वार

काठमाडौँ, ५ असार :

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा अवस्थित बागद्वारमा बाघको मुख आकृति भएको धाराबाट आइरहेको मुलको पानी । यो बागमती नदीको मुहान हो । यो स्थल दुई हजार चार सय ९० मिटरको उचाइमा रहेको छ।

तस्बिर :हरिराम भेटुवाल / रासस