योग शिविर

योग शिविर

महेन्द्रनगर (धनुषा), ५ असार :

भारतीय महावाणिज्य दूतावास विरगंजद्वारा अन्तर्राष्ट्रिय योग दिवसको उपलक्ष्यमा बुधबार जनकपुरधामको तिरुतियागाछीमा आयोजित योग शिविरमा सहभागी मधेश प्रदेसका प्रदेस प्रमुख सुमित्रा सुवेदी भण्डारी, मधेश प्रदेसका मुख्यमन्त्री सतिशकुमार सिंहलगायत।

तस्बिर : निरंजनकुमार साह /रासस