तानमा कपडा बुन्दै

तानमा कपडा बुन्दै

कञ्चनपुर, १२ असार ः

शुक्लाफाँटा नगरपालिका ७ जुडाका जगतबहादुर सिंह तानमा कपडा बुन्दै । स्थानीयस्तरमै पायने अल्लोलगायत प्रशोधन गरी धागो निर्माण गरि सिंहले घरमै कपडा बुनेर आम्दानी गर्दै आउनुभएको छ ।

तस्बिर ः राजेन्द्रप्रसाद पनेरु / रासस