प्रधानमन्त्री प्रचण्डद्वारा नेपाल आइडल विजेता परियारलाई गितार उपहार

प्रधानमन्त्री प्रचण्डद्वारा नेपाल आइडल विजेता परियारलाई गितार उपहार

काठमाडौँ, १२ असार ः

नेपाल आइडल विजेता करण परियारलाई बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले उपाधि विजेता बनेकामा बधाई दिने क्रममा गितार उपहार दिनुहुँदै ।

तस्बिर : प्रदीपराज वन्त / रासस