त्रिशूली अस्पतालमा सिटी स्क्यान सेवा

त्रिशूली अस्पतालमा सिटी स्क्यान सेवा

त्रिशूली (नुवाकोट), १० साउनः

त्रिशूली अस्पताल नुवाकोटले सञ्चालनमा ल्याएको सिटी स्क्यान सेवामार्फत बिरामीको रोगको पहिचान गर्दै अस्पतालका निर्देशक डा राजेन्द्र लामा । बागमती प्रदेस सरकारको आर्थिक लगानीमा करिब रु सात करोड लागतमा जडान गरिएको उक्त सिटी स्क्यान सेवा उपभोगको लागि स्वास्थ्य बीमा कार्यक्रममा समेत समावेश गरिएको छ ।

तस्बिरः रामहरि न्यौपाने/रासस