अस्थायी तटबन्ध निर्माण

अस्थायी तटबन्ध निर्माण

वेदकोट (कञ्चनपुर),१४ साउनः

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० स्थित जोगबुढा नदीमा अस्थायी तटबन्ध निर्माण गर्न बोरामा माटो भर्दै स्थानीयवासी । जोगबुढा नदीमा आएको बाढीले गरेको तीव्र कटानले यहाँको १८ नम्बर पिल्लर सीमा बस्ती उच्च जोखिममा परेको छ ।

तस्बिरः गोकुल जोशी/रासस