मह काढ्दै

मह काढ्दै

गुल्मी, १४ साउनः

गुल्मीको मुसिकोट नगरपालिका–८ मालरानीमा मह काढ्दै कृषक रामबहादुर बोहोरा । बोहोरा गत तीन वर्ष अघि सदरमुकाम तम्घासबाट होटल व्यवसाय छोडेर गाउँमा व्यावसायिक रूपमा कृषि कर्ममा लाग्नुभएको छ ।

तस्बिरः जनार्दन घिमिरे/रासस