कृषि मन्त्रीलाई स्वागत गर्दै अविष्कार केन्द्रका संस्थापक पुन

पर्सा, २२ साउनः
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीलाई मङ्गलबार पर्साको सदरमुकाम वीरगन्जमा कृषि औजार कारखानाको स्थलगत अनुगमनका क्रममा स्वागत गर्दै राष्ट्रिय अविष्कार केन्द्रका संस्थापक महावीर पुन ।
तस्बिरः विजयकुमार महतो/रासस