विद्यार्थीले बनाएको प्राथमिक उपचार बाकस

विद्यार्थीले बनाएको प्राथमिक उपचार बाकस

टीकापुर(कैलाली) , २४ साउन :

कागजको प्रयोगगरी आफूले बनाएको प्राथमिक उपचार बाकस देखाउँदै टीकापुरस्थित हिमालय मावि घियाका कक्षा ७ का विद्यार्थी । स्वास्थ्य विषयको कक्षामा प्रयोगात्मक कार्य अन्तर्गत उनिहरुले सो बाकस बनाएका हुन् ।

तस्बिर ः दुर्गा देवकोटा /रासस