सिद्धेश्वर गुफा

सिद्धेश्वर गुफा

दमौली (तनहुँ), ३१ साउन ः

तनहुँको म्याग्दे गाउँपालिका–७ पयरेमा अवस्थित सिद्धेश्वर गुफा । पर्यटकीय सम्भावना बोके पनि प्रचार-प्रसारको अभावमा यो गुफा ओझेलमा पर्दै आएको छ ।

तस्बिर ः कृष्ण न्यौपाने/रासस