तयार भयो केन्द्रीय कारागार - नुवाकोट

तयार भयो केन्द्रीय कारागार - नुवाकोट

त्रिशूली (नुवाकोट), ३१ साउन :

नुवाकोटको विदुर नगरपालिका–६ स्थित निर्माणाधीन केन्द्रीय कारागार अन्तर्गत पहिलो चरणमा एक हजार तीनसय ७० कैदीबन्दी राख्न तयार भएको कारागारको भौतिक संरचना । कारागार व्यवस्थापन विभागको अनुगमनबाट उपयुक्त देखिएसँगै अब कैदीबन्दी यहाँ ल्याएर राख्न बाटो खुला भएको छ ।

तस्बिर ः रामहरि न्यौपाने / रासस