जजिरालाई 'वाटर स्यालुट'

भैरहवा (रुपन्देही), २४ कात्तिक ः
भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार आइपुगेको जजिरा एयरकाे विमानलाई 'वाटर स्यालुट' दिइँदै । जजिराले शनिबारदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान सुरु गरेको छ । तस्बिर: राधेश्याम विश्वकर्मा/रासस