ग्रिनलेकमा राष्ट्रिय झण्डा फराइँदै

ग्रिनलेकमा राष्ट्रिय झण्डा फराइँदै

 

समुद्री सतहदेखि तीन हजार ३०० मिटर उचाईमा रहेको मनाङको ङिस्याङ गाउँपालिका–१, पिसाङस्थित ग्रिनलेक(म्रिङ छो) ताल र आसपासका क्षेत्र अवलोकन गर्न आएका मिस नेपाल वर्ल्ड आस्माकुमारी केसी लगायत ताल परिसरमा राष्ट्रिय झण्डा फहराउँदै । पछिल्लो समय उक्त ताल अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पयर्टकको सङ्ख्या बढ्दो छ । तस्बिरः नवीन लामिछाने/रासस