समाचार
-
काठमाडौं । आमनागरिकलाई मताधिकारको महत्त्व र मतदानको प्रक्रियाका विषयमा जानकारी दिने उद्देश्यले स्वीकृत कार्यक्रमअनुसार देशभरका छ हजार ७४३ वटै वडामा मतदाता शिक्षा कार्यक्रम जारी रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा यही फागुन ३ देखि १७ गतेसम्म देशभरका ७५३ स्थानीय तहका छ हज…
-
काठमाडौं । २१ फागुनको निर्वाचनका लागि बिभिन्न ४१ वटा राजनीतिक दलले चुनावी घोषणापत्र ल्याएका छन् । निर्वाचन आयोगका उपसचिव एवं सहायक प्रवक्ता सीता पुनका अनुसार शुक्रबारसम्म ४१ वटा राजनीतिक दलहरुले घोषणापत्र सार्वजनिक गरी त्यसको जानकारी निर्वाचन आयोगमा गराएका हुन् । प्रत्यक्षतर्फ निर्वाचनमा भाग लिने दलको संख्या ६७ छ…
-
काठमाडौं । प्रतिनिधिसभा सभा सदस्यका लागि प्रत्यक्षतर्फ तीन हजार ४०६ जना उम्मेदवार छन् । तर, निर्वाचन खर्चका लागि छुट्टै बैंक खाता खोल्नेको संख्या जम्मा ६६७ पुगेको छ । अझै २५३९ जना उम्मेदवारले खाता खोल्न बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका उपसचिव एवं सहायक प्रवक्ता सीता पुनका अनुसार शुक्रबारसम्म सात…
-
सप्तरी । सप्तरीमा अपहरणमा परेकी एक बालिकाको सकुशल उद्धार गर्दै प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । अपहरणमा परेकी खडक नगरपालिका– ८ बिसनपुर निवासी ७ वर्षीया नेहा खातुनको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ । अपहरणपछि फिरौती माग्ने सोही नगरपालिका वडा नम्बर ९ लालपट्टी टोलका ३० वर्षीय ईम्तियाज अहमद …
-
काठमाडौं । काठमाडौंको धरहरा क्षेत्रमा निर्माण भएको सवारी साधन पार्किङको सञ्चालन र व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्ने भएको छ । शुक्रबार धरहरा क्षेत्रमा बसेको नेपाल सरकार र काठमाडौं महानगरबीचको छलफलमा धरहरा क्षेत्रमा पार्किङ व्यवस्थापनको जिम्मा महानगरलाई नै दिने सहमति भएको हो । नयाँ सहमतिअनुसार धरहराभि…
-
काठमाडौँ । चालु आर्थिक वर्ष ०८२/८३ को पहिलो सात महिनामा (साउन–माघ) नेपालको वैदेशिक व्यापार १२ खर्ब ९१ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ। जुन गत वर्षको सोही अवधिको तुलनामा १५.७६ प्रतिशतले बढेको हो। भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि माघसम्मको अवधिमा आयात १३.६५ प्रतिशतले बढेर ११ खर्ब २३ अर्ब र…
-
काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठले १६औं योजनालाई प्रभावकारी बनाउन कार्यान्वयन कार्ययोजना ल्याउन लागिएको बताएका छन् । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा १६औं योजनापत्रमा राखिएका लक्ष्यहरू केही महत्त्वाकांक्षी भए पनि पूरा गर्न सकिने स्थिति रहेको बताउँदै कार्ययोजना बनाएर कार्यान्वयनमा लैज…
-
काठमाडौं । काठमाडौं उपत्यकाको वायुप्रदूषण घटिरहेको छ । आज दिउँसो वायुप्रदूषण घटेर वायु गुणस्तर सूचकाङ्क (एक्युआइ) ९९ पुगेको छ । गत मङ्गलबार उपत्यकाको एक्युआइ १९१ पुगेको थियो भने बुधबार सोही समयमा घटेर ११४ मा झरेको थियो । हावा चल्ने दर बढेसँगै वायुप्रदूषण पनि घटेको वातावरण विभागले जनाएको छ । एक्युआइका अनु…
-
काठमाडौं । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । बिहीबार काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रमका बीच कांग्रेसले आफ्नो चुनावी ‘प्रतिज्ञा पत्र’ सार्वजनिक गरेको हाे । काँग्रेसले प्रतिज्ञा पत्रमार्फत विभिन्न १० भिजनहरू अघि सारेक…
-
काठमाडौं । एजुकेशन ग्रुपअन्तर्गत सञ्चालित तथा द ब्रिटिश कलेज, काठमाडौंको भगिनी संस्था ब्रिटिश मोडल कलेज (BMC) ले अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। ब्रिटिस मोडल कलेज (BMC) का विद्यार्थीहरूले 'आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्ड २०२५' मा तीनवटा राष्ट्रिय पदक हात पार्दै कलेजको साखलाई थप उचाइमा पुर्…
-
चितवन । विगतका वर्षमा यतिबेला सौराहाका होटल ८० प्रतिशत हाराहारी भरिने गरेका थिए । यस वर्ष यतिबेला आधा हाराहारी मात्र पर्यटक यहाँ आएका छन् । मुख्य याममा पर्यटक नआउँदा व्यवसायीमा निरासा छाएको छ । क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष ओमप्रकाश पाण्डे फेब्रुअरी, मार्च र अप्रिल महिना सौराहाको मुख्य पर्यटकीय मौसम भएको बताउँ…
-
काठमाडौं । नेकपा (एमाले) ले दाङको तुल्सीपुरमा आफ्नो चुनाव चिन्ह ‘सूर्य’ अंकित झण्डा जलाइएको घटनाप्रति गम्भीर आपत्ति जनाउँदै यसलाई अराजक, उद्दण्ड र आपराधिक कार्यको संज्ञा दिएको छ। एमालेका केन्द्रीय प्रचार संयोजक मीनबहादुर शाहीले आज विज्ञप्ति जारी गर्दै ‘देश जलाउनेहरूले नै देश बनाउने पार्टीको झण्डा …
-
काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रम आर्थिक संकटमा परेपछि स्वास्थ्य बीमा बोर्डलाई जोगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नै चालु कार्यक्रमबाट ७५ करोड ९ लाख १२ हजार रुपैयाँ रकमान्तर गरेको छ । बीमा बोर्ड सेवा प्रदायक अस्पताललाई भुक्तानी गर्न नसक्ने अवस्थामा पुगेपछि मन्त्रालयले चालु आर्थिक वर्षका विभिन्न कार्यक्रम कटौती गर्दै उ…
-
काठमाडौं । शिवरात्रीमा पशुपतिमा एक युवकको संकास्पद मृत्यु भएको छ । शिवरात्रीको भोलिपल्ट एक युवकको शव पशुपतिनाथको मन्दिर परिसरमा भेटिएको छ । शव भेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । प्रहरी वृत्त गौशालाले घटनास्थल मुचुल्का गरेर शवको अनुसन्धा अघि बढाएको थियो । मृतक व्यक्तिको शरीरमा निलडाम र चोट प…
-
काठमाडौं । आगामी निर्वाचनमाका लागि तीन राजनीतिक दलले बिहीबार आफ्नो घोषणापत्र सार्वजनिक गरेका छन् । निर्वाचनमा जनताको घरदैलोमा जाँदा आफ्नो पार्टीले जितेर सरकार निर्माण गरेको खण्डमा गर्ने कामहरुको फेरिस्त राजनीतिक दलहरुले सार्वजनिक गरेका हुन् । बिहीबार एकै दिन नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र प…
-
काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर -१ का उम्मेदवार रविन्द्र मिश्रले आफु इमान्दारीपूर्वक देश र जनताका लागि क्रियाशिल हुने बताएका छन् । शुक्रबार काठमाडौंको अनामनगर क्षेत्रमा घरदैलोका क्रममा मिश्रले देशमा धेरै नेताहरुले जनमतप्राप्त गर्न सफल भएपनि देशको अवस्था परिवर्तन हुन नसकेको भन्दै आफु इमान्द…
-
मुस्ताङ । चालु आर्थिक वर्षको सात महिनामा तीन लाख २५ हजार ५५८ जना पर्यटक मुस्ताङ भित्रिएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार चालु आवको साउनदेखि माघसम्म विदेशी ६९ हजार ८१४ र स्वदेशी दुई लाख ५२ हजार ६६४ पर्यटक मुस्ताङ भित्रिएका हुन् । जिल्ला प्रहरी कार्यालयका अनुसार राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकमार्ग हुँदै …
-
काठमाडौँ । सशस्त्र प्रहरी बल हेडक्वार्टरबाट निर्वाचन सुरक्षार्थ एक हजार ६०० भन्दाबढी जनशक्ति जिल्लामा खटिएका छन् । सशस्त्र प्रहरी मुख्यालय हलचोकबाट आज देशका विभिन्न जिल्लामा फौज पठाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । यसैबीच, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक गणेशबहादुर ठाडा मगरले सुरक्षा संवेद…
-
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले कम्पनीमा बीमा दाबीका लागि निवेदन दिएर लामो सयमदेखि सम्पर्कमा नआएका दाबीकर्तालाई सम्पर्कमा आउन आग्रह गरेको छ। कम्पनीमा विभिन्न समयमा प्राप्त भएको दाबी निवेदनहरूमध्ये कतिपयमा आवश्यक कागजात अपुग रहेकोले दाबी फर्छ्यौटका लागि कम्पनीको नजिको उपशाखा कार्यालय, शाखा कार्यालय, प्…
-
काठमाडौं । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ कुमाई चोकमा बस्ने ५० वर्षीय सुरज सापकोटाको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीको टोलीले बुधबार साँझ जुवातास खेलिरहेको अवस्थामा घरधनी सुरज सापकोटा सहित ६ जनालाई नियन्त्रणमा लिएको हो। …
-
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले थुप्रै चुनौती र संशयकाबीच तोकिएको समयमा निर्वाचन हुने वातावरण निर्माण भएको बताएका छन् । पर्यटन बोर्ड र परिसूचक मिडियाले शुक्रबार ललितपुरमा आयोजना गरेको नेपाल पर्यटन गोष्ठीमा अर्थमन्त्री खनालले जेनजी आन्दोलनपछि बनेको सरकारलाई निर्वाचन सम्पन्न गराउनेदेखि अन्य धेरै चुनौति रहेपनि स…

बिमा कम्पनीलाई चुक्ता पुँजी पुर्याउनै सकस, धितोपत्र बोर्ड र सरकारी नीति बाधक
१३ फर्ममाथि वाणिज्य विभागको कारबाही, दुई पसललाई नगद जरिबाना
राष्ट्रिय आर्थिक गणनामा चेम्बर र राष्ट्रिय तथ्यांक कार्यालयबीच सहकार्यमा जोड
बीमा व्यवसायमा उत्साह : ६ महिनामा १ खर्ब २० अर्बको प्रिमियम संकलन
दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न प्रशासनको अनुमति
मुग्लिन–मलेखु सडक स्तरोन्नति : ४० प्रतिशत भौतिक प्रगति, कालोपत्रे तीव्र