अन्तरास्ट्रिय
-
काठमाडौं । दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक यिओललाई अदालतले जन्मकैदको सजाय सुनाएको छ । उनलाई ‘मार्शल ल’ लागु गरेको कसुरमा दोषी ठहर गर्दै अदालतले यो सजाय सुनाएको हो । सन् ०२४ मा मार्शल ल घोषणा गरेर देशलाई संवैधानिक संकटमा पारेको र विद्रोहको नेतृत्व गरेकोमा उनलाई दोषी ठहर गरिएको हो । ६५ वर्…
-
नयाँदिल्ली, एएफपी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) केही शक्तिशाली देश वा कम्पनीको सीमित साधन नभई विश्वव्यापी साझा सम्पत्ति बन्नुपर्ने धारणा व्यक्त गरेका छन् । उनले एआई प्रविधि खुला, पहुँचयोग्य र समावेशी भए मात्रै यसको वास्तविक लाभ मानव समुदायले पाउने बताए । ग्लोबल एआई शिखर सम्मेलनलाई …
-
एजेन्सी । जापानले यस वर्षको जनवरी महिनामा १.१५ खर्ब येन (करिब ७.५ अर्ब अमेरिकी डलर) बराबरको व्यापार घाटा दर्ता गरेको छ । यो पछिल्ला तीन महिनामध्ये पहिलो व्यापार घाटा हो । बुधबार सार्वजनिक गरिएको सरकारी तथ्याङ्क अनुसार निर्यातमा उल्लेखनीय वृद्धि भए पनि आयातको कुल परिमाण उच्च रहेकाले समग्र व्यापार सन्तुलन घाटामा गए…
-
काठमाडौं । मुम्बईमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ले फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रों सँग भेटवार्ता गरे। उक्त अवसरमा मोदीले भारत र फ्रान्स मिलेर भारतमै सगरमाथाजस्तो उचाइसम्म उड्न सक्ने हेलिकोप्टर निर्माण गर्ने घोषणा गरे। मोदीले फ्रान्सलाई भारतको विशेष साझेदार बताउँदै दुवै देशबीच…
-
काठमाडौं । अमेरिका र इरानका अधिकारीहरूबीच मंगलबार स्विटजरल्याण्डमा वार्ताको तयारी भइरहेका बेला अमेरिकाले ‘यूएसएस अब्राहम लिंकन’ नामको विमानवाहक युद्धपोत इरान नजिकै रहेको पुष्टि भएको समाचार सार्वजनिक भएको छ । वासिङ्टनले इरानको सैन्य कार्यक्रम र हालैका प्रदर्शनमाथिको दमनप्रति दबाब बढाइरहेका बेला यो स…
-
काठमाडौं । विद्यार्थी आन्दोलनको १६ महिनापछि बंगलादेशले आज (मंगलबार) जननिर्वाचित सरकार पाउने भएको छ । बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का अध्यक्ष तारिक रहमान बंगलादेशमा प्रधानमन्त्री नियुक्त हुँदैछन् । नोवेल पुरस्कार विजेता मोहम्मद युनुस नेतृत्तको अन्तरिम सरकार १६ महिना पछि निर्वाचित सरकारलाई सत्ता सुम्पिदै छ । अन्…
-
काठमाडौं । पाकिस्तानको खैबर पख्तुनख्वाहमा रहेको एक सैन्य चौकीमा आत्मघाती आक्रमण हुँदा १० सुरक्षाकर्मीको मृत्यु भएको छ । बाजौर जिल्लाको मलंगी क्षेत्रमा रहेको सैन्य चौकीमा भएको आत्मघाती आक्रमणमा केही सैनिक घाइते भएका छन् । बीबीसी उर्दुका अनुसार सैन्य चौकी रहेको भवनमा विस्फोटक पदार्थले बोकेको एक गाडी विष्फोट भएको थियो …
-
काठमाडौं । पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाले दोस्रो कार्यकालको ट्रम्प प्रशासन अन्तर्गतको अमेरिकी राजनीतिलाई ’क्लाउन शो’ (तमासा) को संज्ञा दिएका छन् । एक अन्तर्वार्ताका क्रममा ओबामाले ह्वाइट हाउसबाट भइरहेका पछिल्ला अभिव्यक्तिहरूले बहुसंख्यक अमेरिकीहरूलाई चिन्तित बनाएको बताएछन् । ब्रायन टाइलर कोहेनको &lsq…
-
तेल अविव, सिन्ह्वा । इजरायलको वार्षिक मुद्रास्फीति दर जनवरी महिनामा घटेर एक दशमलव ८ प्रतिशतमा पुगेको छ । उक्त दर सन् २०२१ यताकै सबैभन्दा न्यून रहेको छ । अर्थतन्त्रविद्हरूले यसलाई देशको अर्थतन्त्रमा स्थिरता र मूल्यवृद्धि नियन्त्रणतर्फको सकारात्मक सङ्केतको रूपमा लिएका छन् । अघिल्लो महिनासँग तुलना गर्दा मुद्रास्फीति शून्य दशमलव …
-
काठमाडौं । बंगलादेशमा विद्यार्थी विद्रोहको जगमा गठन भएको नेशनल सिटिजन पार्टी (एनसीपी) ले निर्वाचनमा लज्जास्पद परिणाम हासिल गरेको छ । बंगलादशेमा जारी मत गणनाका क्रममा एनसीपीले जितेको सिटका आँकडा फरक फरक छ । ‘ढाका ट्रिब्युन’का अनुसार हालसम्म यो पार्टीले ४ सिट जितेको छ र एक सिटमा अग्रता लिएको छ ।…
-
काठमाडौं । पूर्वप्रधानमन्त्री शेख हसिना सत्ताच्यूत भएपछि पहिलो पटक बंगलादेशमा निर्वाचन हुँदै छ । नयाँ सरकार गठनका लागि सुरू भएको मतदान अपराह्न साढे ४ बजेसम्म जारी रहने छ । बीबीसीका अनुसार १२ करोडभन्दा बढी बंगलादेशी नागरिक मतदानमा भाग लिँदै छन् । सन् २०२४ मा भएको विद्यार्थी आन्दोलनले पूर्वप्रधानमन्त्री हसिनालाई सत्त…
-
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र ‘नेसनल गभर्नर्स एसोसिएसन’ (एनजीए) बीच फेब्रुअरी २०, २०२६ का लागि तय गरिएको औपचारिक बैठक रद्द भएको छ। ह्वाइट हाउसले परम्पराविपरीत रिपब्लिकन गभर्नरहरूलाई मात्र बैठकमा बोलाउने र डेमोक्र्याटिक गभर्नरहरूलाई नबोलाउने निर्णय गरेपछि एनजीएले यो बैठक आफ्नो आधिकारिक …
-
काठमाडौं । रुसको इन्टरनेट नियामक निकाय ‘रोस्कोमनाद्जोर’ ले टेलिग्राम म्यासेन्जर प्लेटफर्मको गति जानाजान सुस्त बनाएको छ। रुसी कानुनको उल्लङ्घन गरेको आरोप लगाउँदै मस्कोले आफ्ना नागरिकहरूलाई राज्यको कडा निगरानीमा रहने घरेलु अनलाइन सेवा ‘म्याक्स’प्रयोग गर्न बाध्य पार्ने प्रयास गरिरहेको छ। रोस्क…
-
काठमाडौं । सोमबार सार्वजनिक भएको २०२६ को ‘म्युनिख सुरक्षा रिपोर्ट’ ले दोस्रो विश्वयुद्धपछिको अन्तर्राष्ट्रिय व्यवस्था योजनाबद्ध रूपमा भत्किँदै गएको कडा चेतावनी दिएको छ । ६२औँ म्युनिच सुरक्षा सम्मेलनको पूर्वसन्ध्यामा प्रकाशित यस रिपोर्टले अमेरिकी विदेश नीतिमा आएको आमूल परिवर्तनलाई औँल्याएको छ। रिपोर्टका अनुसार…
-
काठमाडौं । हङकङको एक अदालतले प्रजातन्त्रवादी अभियानकर्मी तथा बेलायती नागरिक जिम्मी लाईलाई २० वर्षको जेल सजाय सुनाएको छ । हङकङको अदालतको यो फैसलाको बेलायतले यसको कडा निन्दा गरेको छ। बेलायतकी विदेश सचिव इभेट कूपरले ७८ वर्षीय लाईका लागि यो सजाय आजीवन कारावास सरह भएको बताएका छन्। लाइलाई सन् २०२० मा बेइज…
-
काठमाडौं । अमेरिकाले चीनले गोप्य रुपमा परमाणु परीक्षण गरेको आरोप लगाएको छ । सो आरोपको चीनले ‘सरासर झुट’ भनेर खण्डन गरेको छ र उल्टै अमेरिका नै नयाँ परमाणु परीक्षण सुरु गर्ने मनसायमा रहेको चीनको आरोप छ । चीनको विदेश मन्त्रालयले अमेरिकाले लगाएका आरोपहरू पूर्ण रूपमा आधारहीन र तथ्यहीन रहेको बताए…
-
काठमाडौं । भारतको सत्तारुढ भारतीय जनता पार्टीको मातृ संस्था समेत मानिने हिन्दूहरूको विश्वकै सबैभन्दा ठूलो संगठन राष्ट्रिय स्वयंसेवक संघले बंगलादेशका हिन्दूलाई एकजुट भएर लड्न आह्वान गरेको छ । आरएसएसका प्रमुख मोहन भागवतले बंगलादेशका हिन्दू अल्पसंख्यकमाथि मुस्लिम ज्यादती बढेको सन्दर्भमा एकजुट भएर लड्न अपिल गरेका हुन् । …
-
पोर्चुगल । पोर्चुगलको राष्ट्रपतीय निर्वाचनमा केन्द्र वाम समाजवादी उम्मेदवार एन्टोनियो जोसे सेगुरो विजयी भएका छन् । उनले कट्टर दक्षिणपन्थी उम्मेदवार आन्द्रे भेन्टुरालाई पराजित गर्दै स्पष्ट बहुमतसहित जित हासिल गरेका छन् । आधिकारिक परिणामअनुसार ९९ प्रतिशत मतगणना सम्पन्न हुँदा सेगुरोले ६६.७ प्रतिशत मत प्राप्त गरी लिस्बनस्थित नद…
-
काठमाडौं । नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदीलाई इरानको एक अदालतले साढे सात वर्षको जेल सजाय सुनाएको छ । उनका वकिल मोस्तफा निलीले सामाजिक सञ्जालमार्फत् नरगिसलाई सजाय सुनाइएको पुष्टि गरेका छन् । उनले लेखेका छन्, ‘उनलाई (नरगिस) लाई मिलेमतोमा षडयन्त्र रचेको आरोपमा छ वर्ष र प्रोपोगान्डा गतिविधिका लागि…
-
जापान । जापानकी प्रथम महिला प्रधानमन्त्री सानाए ताकाइचीले देशको संसदीय इतिहासमै अहिलेसम्मकै ठूलो जित हासिल गरेकी छन् । आइतबार सम्पन्न संसदको तल्लो सदन (हाउस अफ रिप्रिजेन्टेटिभ्स) को निर्वाचनमा ताकाइचीको नेतृत्वमा रहेको लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) ले ऐतिहासिक ३१६ सिट जित्दै दुई तिहाइ बहुमत प्राप्त गरेको हो ।…
-
काठमाडौँ । उत्तर-पूर्वी भारतको मेघालय राज्यस्थित ‘इस्ट जयन्तिया हिल्स’ मा बिहीबार एउटा अवैध कोइला खानीमा भएको विस्फोटमा कम्तीमा १८ जना श्रमिकको मृत्यु भएको छ। मृत्यु हुनेमा खोटाङका दुई नेपाली दाजु-भाइ पनि छन् । प्रहरीका अनुसार खानीभित्र प्रयोग गरिएको ‘डायनामाइट’ का कारण विस्फोट भएको हो…

यूएई अध्ययनको नाममा करोडौँ ब्रह्मलुट : ५ कन्सल्टेन्सी सञ्चालक कारागार चलान, एक फरार
बिमा कम्पनीलाई चुक्ता पुँजी पुर्याउनै सकस, धितोपत्र बोर्ड र सरकारी नीति बाधक
सर्लाही-४ मा विज्ञहरूको सुझावका आधारमा विकास गर्छु : सभापति थापा
प्रेम दिवसको सन्दर्भमा : सम्बन्धको बजारमा 'नयाँ आयाम र जोखिम–सन्तुलन' को चुनौती
१३ फर्ममाथि वाणिज्य विभागको कारबाही, दुई पसललाई नगद जरिबाना
टी–२० विश्वकपः जिम्बाब्वेले अष्ट्रेलियालाई हरायो