खेलकुद
-
काठमाडौं । सन् २०२८ मा अष्ट्रेलिया र न्यूजिल्याण्डमा हुने आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्ने १२ टोलीको टुंगो लागेको छ । भारत र श्रीलंकामा जारी टी–२० विश्वकपको सुपर–८ को टुंगो लागेसँगै २ वर्षपछि हुने अर्को विश्वकप खेल्ने १२ टोलीको निश्चित भएको हो । अष्ट्रेलिया र न्यूजिल्याण्डले आयोजक राष्ट्रको रुपमा …
-
काठमाडौं । टी–२० विश्वकप अन्तर्गत समूह चरणको अन्तिम खेलमा दक्षिण अफ्रिकाले जित निकालेको छ । भर्खरै सम्पन्न खेलमा अफ्रिकाले यूएईलाई ६ विकेटले हराएको हो । यो जितसँगै अफ्रिका अपराजित रहँदै ८ अंकसहित सुपर एटमा प्रवेश गर्यो । उसले समूहका चारै टोलि न्यूजिल्यान्ड, अफगानिस्तान, यूएई र क्यानडालाई हरायो । यूएईले दिएक…
-
मुम्बई । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउन्डर वरियतामा चौथो स्थानमा उक्लिएका छन् । आईसीसीले बुधबार अध्यावधि गरेको नयाँ वरियता अनुसार दीपेन्द्र छैटौं स्थानबाट चौथो स्थानमा उक्लिएका हुन् । आईसीसी टी-२० विश्वकपमा गरेको प्रदर्शनपछि दीपेन्द्रको वरियता सुधार भएको हो । दीपेन्…
-
मुम्बई । आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत समूह सी को आफ्नो अन्तिम खेलमा नेपालले आज (मंगलबार) स्कटल्यान्डको सामना गर्दैछ। मुम्बईस्थित ऐतिहासिक वानखेडे स्टेडियममा नेपाली समयअनुसार साँझ ७ः१५ बजे सुरु हुने खेलमा नेपाल सान्त्वना जित निकाल्दै प्रतियोगिताको सुखद अन्त्य गर्ने लक्ष्यमा छ। लगातार तीन खेलमा पराजय …
-
काठमाडौं । जिम्बाब्वेले अष्ट्रेलियालाई २३ रनले पराजित गरेको छ । कोलम्बोको आर. प्रेमादासा रंगशालामा अष्ट्रेलियाले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो। जिम्बाब्वेले २० ओभरमा २ विकेट गुमाएर १६९ रन बनाएको थियो। जवाफमा अष्ट्रेलिया १९.३ ओभरमा १४६ रनमा अलआउट भयो। म्याट रेनशाले ६५ रन बनाए भने ग्लेन म्याक्सवे…
-
मुम्बई । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल इटलीसँग १० विकेटले पराजित भएको छ । एन्थोनी मोस्का र जस्टिम मोस्काले उत्कृष्ट ब्याटिङ गर्दै शतकिय साझेदारी गरेपछि नेपालले दिएको १२४ रनको लक्ष्य इटलीले १२.४ ओभरमा पूरा गरेको हो । टी-२० विश्वकपको नेपाल पहिलो पटक १० विकेटले पराजित भएको थियो । सम…
-
मुुम्बई । नेपालले ट्वान्टी–२० विश्वकपको इटालीविरुद्धको खेलमा फितलो ब्याटिङ गरेको छ । मुम्बईको वानखेडे रंगशालामा बिहीबार टस हारेपछि ब्याटिङको निम्तो पाएको नेपालले १९.३ ओभरमा १ सय २३ रनमा अलआउट भयो । हतारमा खेलेको जस्तो देखिएको नेपालको सुरुआत राम्रो हुन सकेन । कुशल भुर्तेल दोस्रो ओभरमा १…
-
मुम्बई । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आज नेपालले आफ्नो दोस्रो खेलमा इटलीको सामना गर्दैछ। मुम्बईको ऐतिहासिक वाङ्खेडे स्टेडियममा दिउँसो ३ः१५ बजे सुरु हुने खेलमा दुवै टोली पहिलो जित निकाल्ने दाउमा हुनेछन्। यसअघि नेपाल इंग्ल्यान्डसँग र इटली स्कटल्यान्डसँग पराजित भएका थिए। यी दुई टोली १३ वर्षपछि पहिलो पटक ट…
-
काठमाडौं । भारत र श्रीलंकामा जारी आईसीसी पुरुष टी– २० विश्वकपमा आज पनि तीन खेल हुँदै छन् । आजको पहिलो खेलमा बिहान सवा ११ बजे दक्षिण अफ्रिका र अफगानिस्तान तथा दोस्रो खेलमा दिउँसो सवा ३ बजे अस्ट्रेलिया र आयरल्यान्डबीच प्रतिस्पर्धा हुँदै छ । त्यस्तै, तेस्रो खेल साँझ सवा ७ बजे वेस्ट इन्डिज र इङ्ल्यान्डबीच प्…
-
काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट प्रतियोगितामा स्कटल्यान्डले इटालीलाई ७३ रनले पराजित गरेको छ । भारतको कोलकतास्थित इडेन गार्डेनमा आज भएको खेलमा जितका लागि २०८ रनको लक्ष्य पछ्याएको इटाली १६ दशमलव ४ ओभरमा १३४ रन बनाउँदै अलआउट भयो । उसका लागि बेन मनान्तीले अर्धशतकीय पारी खेले । उनले ३१ बल खेल्ने क्रममा एक छ…
-
काठमाडौँ । आइसिसी पुरुष टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा इङ्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपालले पावरप्लेमा मध्यम सुरुवात गरेको छ । भारतको मुम्बईस्थित वाङखडे स्टेडियममा जारी खेलमा नेपालले छ ओभरमा दुवै ओपनर गुमाउँदै ४७ रन बनाएको छ । टस जितेर पहिला ब्याटिङ रोजेको इङल्यान्डले निर्धारित २० ओरभमा सा…
-
मुम्बई । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेल खेलिरहेको नेपालले इंग्ल्यान्डविरुद्धको खेल जित्न बलियो लक्ष्य पाएको छ । वाङ्खडे स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर १८४ रन बनाउँदै नेपाललाई १८५ रनको लक्ष्य दिएको हो । इंग्ल्यान्डका लागि ज्याकब बेथेलले ३५ बलमा चार चौ…
-
मुम्बई । मिस्ट्री स्पीनर शेर मल्लले आईसीसी टी-२० विश्वकप क्रिकेटबाटै नेपलको सिनियर राष्ट्रिय टिममा डेब्यू गरेका छन् । भारत र श्रीलंकामा भइरहेको टी-२० विश्वकप अन्तर्गत आइतबार इंग्ल्यान्डविरुद्धको खेलको पहिलो रोजाइमा पर्दै शेरले डेब्यूको अवसर पाएका हुन् । यस पटक टी-२० विश्वकपका लागि नेपाली टिममा रहेका १५ मध्ये ५ खेलाड…
-
काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रीकेटमा साविक विजेता भारतले विजय सुरुआत गरेको छ । मुम्बईको वानखेडे स्टेडियममाखेलमा घरेलु टोली भारतले अमेरिकालाई २९ रनले पराजित ग¥यो । भारतले दिएको १६२ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३२ रन मात्र बनाउन सक्यो । अमेरिकाका …
-
काठमाडौं । आईसीसी टी-२० पुरुष विश्वकप क्रिकेट आइतबारदेखि सुरु हुँदैछ। भारत र श्रीलंका संयुक्त आयोजक रहेको यस विश्वकपको उद्घाटन खेलमा नेपालले विश्व विजेता इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। नेपालको लागि यो केवल प्रतियोगिता नभएर सपनाको यात्रा पनि हो। दोस्रोपटक टी-२० विश्वकप खेल्न उत्रिएको नेपाली टोलीले पहिलो ख…
-
काठमाडौं । आइसीसी टी–२० विश्वकप अगाडिको अन्तिम अभ्यास खेलमा नेपालले क्यानडाविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ । चेन्नईस्थित एमए चिदम्बरम मैदानमा जारी खेलमा क्यानडाले नेपाललाई १६२ रनको लक्ष्य दिएको हो । टस जितेर पहिले ब्याटिङ थालेको क्यानडाले २० ओभरमा ६ विकेटको क्षतिमा १६१ रन जोड्यो । उसका लागि नवनित धलिव…
-
काठमाडौं । आईसीसी टी–२० विश्वकपअघिको तयारीस्वरुप अन्तिम वार्म अप खेलमा नेपालले आज क्यानडासँग खेल्दै छ । चेन्नईमा हुने खेल दिउँसो सवा १ बजेदेखि सुरु हुनेछ । नेपालले पहिलो वार्म अप खेलमा यूएईलाई पराजित गरेको थियो । नेपालले त्यसअघि मुम्बईमा एमसीए प्रेसिडेन्ट ११ सँग र श्रीलंकामा श्रीलंका ‘ए&rsquo…
-
काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले भारतविरुद्ध टी–२० विश्वकपको खेल नखेल्ने निर्णय दोहोर्याएका छन् । उनले यो निर्णय सोच–विचार गरेर लिइएको बताउँदै खेललाई राजनीतिबाट अलग राख्नुपर्ने बताएका छन् । बुधबार मन्त्रिपरिषद् बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शरीफले भने, ‘टी–२० विश्वकप…
-
काठमाडौं । आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले अर्धशतकसहित शतकीय साझेदारी गरेपछि आईसीसी टी–२० विश्वकपअन्तर्गतको पहिलो वार्मअप खेलमा नेपालले यूएईलाई ७ विकेटले पराजित गरेको छ । मंगलबार चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा सम्पन्न खेलमा यूएईले दिएको १४६ रनको लक्ष्य नेपालले १७ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो…
-
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम मुम्बईमा दुई अभ्यास खेल सकेर चेन्नई पुगेको छ । विश्वकप अगाडि नेपालले चेन्नईमा दुई ‘वाम अप’ म्याच खेल्दैछ । पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)सँग आज प्रतिस्पर्धा गर्नेछ । खेल साँझ ५ः१५ बजे चेन्नईस्थित एमए चिदाबरम रङ्गशालामा हुँदैछ । विश्वकप …
-
काठमाडौं । भारत र पाकिस्तानबीचको टी–२० विश्वकप खेल नहुँदा विश्व क्रिकेटलाई ठूलो आर्थिक क्षति हुने देखिएको छ। आउँदो टी–२० विश्वकपमा यी दुई चिरप्रतिद्वन्द्वीबीचको खेल नहुँदा करिब २५ करोड अमेरिकी डलर बराबरको असर पर्न सक्ने अनुमान गरिएको छ। राजनीतिक तनावका कारण भारत र पाकिस्तान सामान्यतः बहुराष्ट्रिय प्रत…

यूएई अध्ययनको नाममा करोडौँ ब्रह्मलुट : ५ कन्सल्टेन्सी सञ्चालक कारागार चलान, एक फरार
बिमा कम्पनीलाई चुक्ता पुँजी पुर्याउनै सकस, धितोपत्र बोर्ड र सरकारी नीति बाधक
सर्लाही-४ मा विज्ञहरूको सुझावका आधारमा विकास गर्छु : सभापति थापा
प्रेम दिवसको सन्दर्भमा : सम्बन्धको बजारमा 'नयाँ आयाम र जोखिम–सन्तुलन' को चुनौती
१३ फर्ममाथि वाणिज्य विभागको कारबाही, दुई पसललाई नगद जरिबाना
टी–२० विश्वकपः जिम्बाब्वेले अष्ट्रेलियालाई हरायो