बैंक / वित्तीय
-
काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्ने प्रक्रिया अघि बढाएको छ । अर्थ मन्त्रालयले तयार पारेको संशोधन मस्यौदा अनुसार अब नेपालमा डिजिटल मुद्रा जारी गर्ने र भौतिक शाखा विना चल्ने ‘डिजिटल बैंक’ स्थापना गर्ने बाटो खुल्नेछ । संघीय संसदबाट पारित भएपछि डिजिटल मुद्रा र डिजिटल बैंकको अ…
-
काठमाडौं । बैंक तथा वित्तीय क्षेत्रमा रहेको निक्षेप रकम ७७ खर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकले पछिल्लो पटक अद्यावधिक गरेको बैंकिङ क्षेत्रको कुल निक्षेप तथा कर्जा प्रवाहसम्बन्धी तथ्यांकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्ससहितका ५४ संस्थाको कुल निक्षेप ७७ खर्ब १९ अर्ब रुपैयाँ पुगेको हो । यस अवधिमा बैंकिङ क्…
-
काठमाडौँ । ३ अर्ब रुपैयाँ बराबरको अग्राधिकार सेयर जारी गर्न माछापुच्छ्रे बैंकले अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले बैंकलाई १०० रुपैयाँ अंकित दरका कुल ३ करोड कित्ता अविमोच्य, असञ्चिति अग्राधिकार सेयर निष्कासन गर्न स्वीकृति दिएको हो। बैंकले जारी गर्ने उक्त अग्राधिकार सेयरमा वार्षिक ८.२५ प्रतिशत लाभां…
-
काठमाडौं । “महालक्ष्मी विकास बैंक बिजचित्र फोटोग्राफी प्रतियोगिता–संस्करण ३” को पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । महालक्ष्मी विकास बैंकले विश्व फोटोग्राफी दिवसको अवसर पारेर बिजचित्र फोटोग्राफी प्रतियोगिता सञ्चालन गर्दै आईरहेकोमा यस वर्ष संस्करण ३ सफलतापुर्वक सम्पन्न गरेको छ । २०८२ साल भाद«…
-
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय शैक्षिक प्रयोजन जस्तै अध्ययन शुल्क, भिषा शुल्क, अनलाइन परीक्षा शुल्कहरुको लागि आवश्यक अन्तर्राष्ट्रिय अनलाइन भुक्तानीहरुको सेवा शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्ने विशेष योजना सार्वजनिक गरेको छ । बैंकले नेपाली विद्यार्थीहरुलाई विशेष गरी शैक्षिक प्रयोजनका लागि आवश्…
-
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा बढेसँगै गैर–बैंकिङ सम्पत्ति पनि बढ्दै गएको छ । ६ महिनामा वाणिज्य बैंकहरूको गैर–बैंकिङ सम्पत्ति करिब २० प्रतिशतले बढेको हो । आर्थिक वर्ष २०८२/०८३ को ६ महिनामा वाणिज्य बैंकहरुको गैर बैंकिङ सम्पत्ति ४६ अर्ब ५६ करोड १७ लाख रुपैयाँ पुगेको छ । …
-
काठमाडौं। ज्योति विकास बैंक लिमिटेडले काठमाडौंको रातोपुलस्थित रोयल क्लिनिङ सर्भिसेज’ सँग आफ्ना ग्राहकलाई विशेष छुट उपलब्ध गराउने सम्झौता गरेको छ। सम्झौतापछि बैंकका ग्राहकहरूले उक्त कम्पनीबाट प्रदान गरिने विभिन्न सफाइ तथा सम्बन्धित सेवामा ५० प्रतिशतसम्म छुट पाउने भएका छन्। कम्पनीले घर, कार्यालय तथा व्यावसायिक स्थ…
-
काठमाडौँ । नेपाल राष्ट्र बैंकले राष्ट्र बैंकको उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्ने भएको छ । राष्ट्र बैंकले सोमबार एक सूचना जारी गर्दै उपदान तथा पेन्सन कोषमा रहेको ९ अर्ब ३५ करोड रकम मुद्दती निक्षेपको रुपमा लिन चाहेने बैंक वित्तीय संस्थाहरुलाई शर्तहरु बमोजिम आवेदन दिन आह्वान गरेको छ । आवेदन २०८२ फा…
-
काठमाडौं । बैंक तथा वित्तिय संस्थामा निक्षेप ७७ खर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकले निक्षेपको आकार बढेर ७७ खर्ब ४ अर्ब रुपैयाँ पुगेको देखाएको छ । यसमा सबैभन्दा ठुलो हिस्सा वाणिज्य बैंकको छ । २० वटा वाणिज्य बैंकमा निक्षेप ६९ खर्ब ४० अर्ब रुपैयाँ रहेको छ । यस्तै विकास बैंक र फाइनान्स कम्पनीमा ७ खर्ब …
-
काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू, बैंकमा कार्यरत कर्मचारीहरु र कर्मचारीका परिवारहरुलाई काठमाडौं नयाँ वानेश्वरमा रहेको एभरेष्ट हस्पिटल प्रा.लि. मा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्र…
-
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिक समीक्षा अवधिमा तीन वाणिज्य बैंकलाई नियामकीय कारबाही गरेको जनाएको छ। बैंक सुपरिवेक्षण विभागद्वारा सार्वजनिक विवरणअनुसार एनआईसी एशिया बैंक, ग्लोबल आईएमई बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक नियामकीय दायरामा परेका हुन्। एनआईसी एशिया …
-
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा नेपाल राष्ट्र बैंकले तीन वाणिज्य बैंकमाथि नियामकीय प्रावधान उल्लंघन गरेको भन्दै कारबाही गरेको छ। कारबाही हुनेमा एनआईसी एसिया बैंक, ग्लोबल आइएमई बैंक र नेपाल इन्भेस्टमेन्ट मेगा बैंक रहेका छन्। एनआईसी एसिया बैंक बैंकले राष्ट्र बैंकबाट जारी निर्दे…
-
काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै एनआईसी एशिया घर कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले रू. १० करोडसम्म घर कर्जा प्रदान गर्ने उद्देश्यअनुरुप ‘एनआईसी एशिया साथी घर कर्जा’ योजना सार्वजनिक गरेको हो । बैंकले सार्वजनिक गरेको यस घर कर्जा योजना अन्तर्गत ७ वर्षको लागि ६.९९ प्…
-
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सातै प्रदेशका लागि चौथो तहको सहायक र सहायक (नगद) पदमा ६२ जनाका लागि आवेदन खुलाएको छ । बैंकले खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्ने गरी आवेदन खुलाएको हो । यसका लागि कम्तीमा प्लस टू गरेको र लोक सेवा आयोगले गत कात्तिक १५ गते सञ्चालन गरेको पूर्व योग्यता परीक्ष…
-
काठमाडौं । कृषि विकास बैंक लिमिटेडले धेरै संख्यामा कर्मचारी माग गरेको छ । बैंकले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिका लागि २४२ जनाका लागि विज्ञापन खुलाएको हो । बैंकले ६३ जना अधिकृतस्तर र बाँकी २०६ जना सहायकस्तर (प्रशासन) का लागि विज्ञापन खुलाएको हो । सम्बन्धित पदका लागि तोकिएको य…
-
काठमाडौं । नबिल बैंकको सवा १ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकले संस्थापक समूहको १ लाख २५ हजार कित्ता शेयर बिक्रीमा राखेको हो। यो शेयरमा संस्थापकबाहेकका अन्य व्यक्ति तथा संस्थाले खरिदका लागि निवेदन दिन सक्नेछन्। बिक्रीमा राखिएको शेयरको मूल्य प्रतिकित्ता न्यूनतम ३०१.१० रुपैयाँ तोकिएको छ। यसको मतलब शेयर …
-
काठमाडौं । कामना सेवा विकास बैंकले काठमाडौं बसुन्धारास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टरसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । यो सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकले अस्पतालले प्रदान गर्ने विभिन्न सेवा सुविधामा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकले बैंकसँगको आबद्धत…
-
काठमाडौं । वाणिज्य बैंकहरूले फागुन महिनादेखि लागू हुने नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। बैंकहरूले जारी गरेको विवरणअनुसार अधिकांश बैंकले ब्याजदर घटाएका छन्। व्यक्तिगत मुद्दति निक्षेपतर्फ हेर्दा फागुन महिनामा अधिकतम औसत ब्याजदर घटेको देखिन्छ। माघ महिनामा ४.६८ प्रतिशतमा रहेको यस्तो ब्याजदर फागुनमा ०.११ प्रतिशत…
-
काठमाडाैं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (PAN) र ईमेल ठेगाना (Email Address) अद्यावधिक गर्न अनुरोध गरेकाे छ । बैंकका ग्राहकहरूको खाताबाट गरिएको करकट्टीको विवरण “आयकर ऐन २०५८” बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा जारी गरिएको स्थायी ले…
-
काठमाडौँ । नबिल बैंकले कमलादीस्थित नबिल हाउसमा आधुनिक डिजिटल लाउञ्ज सेवा सुरु गरेको छ । बैंकले आफ्ना ग्राहकलाई सहज, छरितो र प्रविधिमैत्री बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले उक्त सेवा सुरु गरेको जनाएको छ । बैंकका अध्यक्ष निर्वाण कुमार चौधरी तथा सञ्चालक सरिता भट्ट अधिकारीले संयुक्त रुपमा आज आयोजित एक कार्यक्रममा डि…
-
काठमाडौं । केन्द्रीय बैंकले आज माघ २८ गते फेरि निक्षेप संकलनबाट बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तान्ने भएको हो। बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले फेरि निक्षेप संकलन उपकरण प्रयोग गर्दै पैसा खिच्ने भएको हो। यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। निक्षेप दिन…

यूएई अध्ययनको नाममा करोडौँ ब्रह्मलुट : ५ कन्सल्टेन्सी सञ्चालक कारागार चलान, एक फरार
बिमा कम्पनीलाई चुक्ता पुँजी पुर्याउनै सकस, धितोपत्र बोर्ड र सरकारी नीति बाधक
सर्लाही-४ मा विज्ञहरूको सुझावका आधारमा विकास गर्छु : सभापति थापा
प्रेम दिवसको सन्दर्भमा : सम्बन्धको बजारमा 'नयाँ आयाम र जोखिम–सन्तुलन' को चुनौती
१३ फर्ममाथि वाणिज्य विभागको कारबाही, दुई पसललाई नगद जरिबाना
टी–२० विश्वकपः जिम्बाब्वेले अष्ट्रेलियालाई हरायो