पहुँलेपुर तोरीखेती
नवलपुर (नवलपरासी), २४ कात्तिकः
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–३ ढोडेनीको पाखोबारीमा लगाइएको तोरी फुलेर पँहेलपुर देखिएको सुन्दर दृश्य । तोरीको उत्पादन राम्रो हुँदै गएपछि नवलपुर तोरीको तेलमा आत्मनिर्भर हुँदै गएको छ । तस्बिरः टेकराज पोखरेल÷रासस