युरोपेली संसदद्वारा नयाँ युरोपेली आयोग अनुमोदन
काठमाडौं, एजेन्सी । युरोपेली संसदले बुधवार जर्मनीकी उर्सुला भोन डेर लेयनको नेतृत्वमा युरोपेली आयोगको नयाँ टोलीलाई अनुमोदन गरेको छ । जसले दोस्रो पाँच वर्षको कार्यकाल सेवा गर्नेछ ।
उनको पक्षमा ३७० र विपक्षमा २८२ मत खसेका थिए भने ३६ सदस्य अनुपस्थिति भए ।
पूर्व पोल्याण्डका सांसद ज्याक सर्युज–वोल्स्कीले आफ्नो सोसल मिडियामा नयाँ आयोगको अनुमोदनको आलोचना गरे ।
यसलाई इतिहासमा सबैभन्दा कम युरोपेली संसद अनुमोदनको रुपका लिए ।