बैंक / वित्तीय

  • बैंक / वित्तीय
    काठमाडौँ, १२ माघ । सिद्धार्थ बैंक र हार्ड रक क्याफे काठमाडौं बिच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट  प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।   सम्झौता अनुसार बैंकका ग्राहकहरूले दरबारमार्ग स्थित उक्त क्याफेमा फुड र बेभरेज(नन्–अल्कोहलिक) मा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।  यस सम्झौताल…
  • बिजनेस
    काठमाडौं, ११ माघ । मेटलाइफ नेपालले इयर केयर नेपालसँगको सहकार्यमा काठमाडौं, भक्तपुर र ललितपुरका सरकारी विद्यालयमा पूर्व प्राथमिक देखि कक्षा १० सम्मका २ हजार ४०० बालबालिकालाई लक्षित गर्दै १० हप्ताको स्कूल इयर हेल्थ कार्यक्रम गर्न लागेको छ  । यस पहलले दीर्घकालीन कानको स्वास्थ्य सचेतना प्रवद्र्धन गर्ने र बालबालिकामा सम्ब…
  • बैंक / वित्तीय
    काठमाडौं, ११ माघ । पोखरा फाइनान्सले मर्जर समिति बनाएको छ। योसँगै पोखरा फाइनान्स अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जान तयार रहेको देखिन्छ। पोखरा फाइनान्सको २०७९ पुस ३० गते र २०८० पुस २९ गते सम्पन्न वार्षिक साधारणसभाहरुले उपयुक्त बैंक तथा वित्तीय संस्था पहिचान गरी प्राप्ति वा गाभिने (मर्जर तथा एक्विजिन) प्…
  • बैंक / वित्तीय
    काठमाडौं, ११ माघ । गरिमा विकास बैंक लिमिटेडले नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) को सहकार्यमा विकास बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत सिधै रकम भुक्तानी गरी विभिन्न अनलाइन प्लेटफर्महरू मार्फत वस्तु तथा सेवा खरिद गर्न सकिने ई–कमर्स सेवाको सुरुवात गरेको छ । उक्त सेवा सुचारु गर्न चाहने विकास बैंकका …
  • बैंक / वित्तीय
    काठमाडौं, ११ माघ । महालक्ष्मी विकास बैंकको  “महालक्ष्मी विकास बैंक बिजचित्र फोटोग्राफी प्रतियोगिता–संस्करण २” को पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ। बैंकको काठमाडौं दरबारमार्गस्थित मुख्य कार्यालय विजेताहरुलाई पुरस्कार वितरण गरेर उक्त कार्यक्रम सम्पन्न भएको हो।   महालक्ष्मी विकास बैंकले अ…
  • बैंक / वित्तीय
    काठमाडौं, ११ माघ । नेपाल राष्ट्र बैंकले टेकओभर गरेर सञ्चालनमा ल्याइएको नेपाल फाइनान्स लिमिटेडले आफ्नो वित्तीय स्थितिमा अपेक्षित सुधार गर्न सकेको देखिएको छैन ।  करिब ७२ करोड रूपैयाँ बराबरको चुक्ता पुँजी रहेको नेपाल फाइनान्स  समस्याग्रस्त अवस्थाबाट फुकुवा भएयता समेत वित्तीय विवरणमा हालसम्म पनि खासै सुधार …
  • बैंक / वित्तीय
    काठमाडौं, १० माघ । कुमारी बैंक लिमिटेड र लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल लिमिटेड, पाल्पाबिच कुमारी बैंकका ग्राहकहरुलाई हस्पिटलबाट प्रदान गरिने सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । यस सम्झौता अनुसार हस्पिटलबाट प्रदान गरिने सेवाहरुमा ग्राहकहरूलाई ओ.पि.डी.टिकट तथा सामान्य बेड शुल्कमा २५ प्रतिशत, आ…
  • बैंक / वित्तीय
    काठमाडौँ, ९ माघ । राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्षदेखि कृषि क्षेत्रमा कर्जा लगानी वृद्धि गरी आन्तरिक उत्पादन बढाउन तथा प्रत्येक प्रदेशको विशिष्ट उत्पादनलाई प्रवर्द्धन गर्ने भएको छ ।  यसका लागि क्रमशः ‘किसानसँग राष्ट्रिय वाणिज्य बैंक’ र ‘एक प्रदेश एक विशेष’ कर्जा कार्यक्रम लागु गर्न सुरुआत …
  • बैंक / वित्तीय
    काठमाडौं, ९ माघ । कामना सेवा विकास बैंकले नेपाल राष्ट्र बैंकबाट अविमोच्य अग्राधिकार सेयर जारी गर्न स्वीकृति प्राप्त गरेको छ । विकास बैंकले आफ्नो अठारौं वार्षिक साधारण सभाबाट अग्राधिकार सेयर जारी गर्ने सम्वन्धी प्रस्ताव पारित गरि स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेस गरेको थियो । नेपाल राष्ट्र बैंकले मंगलबार अग्…
  • बिजनेस
    काठमाडौं, ९ माघ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज माघ ९ गते अन्तिम दिन रहेको छ। २५औं वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले भोलि माघ १० गते बुक क्लोज गर्दैछ। बुक क्लोजका आधारमा आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरू मात्रै कम्पनीको सभामा भाग लिन र सभाबाट पारि…
  • बैंक / वित्तीय
    काठमाडौं, ८ माघ । नबिल बैंकले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई कम्बल वितरण गरेको छ ।  भूकम्पपछि जाजरकोट र रुकुम पश्चिममा बैंकले निर्माण गरेका ९६ वटा अस्थायी आवासमा बसोबास गरिरहेका परिवारलाई कम्बल वितरण गरिएको हो ।  बैंकले एक कार्यक्रम आयोजना गरी यही माघ १ गते जाजरकोटको नलगाड–१…
  • बैंक / वित्तीय
    काठमाडौं, ८ माघ । कुमारी बैंक लिमिटेड रनक्शाल र काठमाडौंस्थित वात्सल्य नेचुरल आईभिएफ प्रा.लि.बीच कुमारी बैंकका ग्राहकलाई वात्सलय नेचुरल आईभीएफको देशभरि रहेका शाखाहरुबाट विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । यस सम्झौता अनुसार, कुमारी बैंक लिमिटेडका ग्राहकहरूलाई वात्सल्य आईभीएफ प्याकेजमा १० हजारको छु…
  • बैंक / वित्तीय
    काठमाडौं, ८ माघ । मुक्तिनाथ विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ५० करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको यसैअवधिको भन्दा १९.७९ प्रतिशतले धेरै हो । गत वर्ष यसले ४२ करोड रुपैयाँ नाफा कमाएको थियो । यसको खुद ब्याज आम्दानी ५.१० प्रतिशतले बढेर २ अर्ब १९ करोड रुपैयाँ क…
  • बैंक / वित्तीय
    काठमाडौं, ८ माघ । मेटलाइफ इन्स्योरेन्सको सहयोगमा ग्रामीण महिला विकास उत्सुकता मञ्च (फरवार्ड) ले मध्यजाडोमा सुनसरीका गरिब, विपन्न नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ । गढी गाउँपालिकाका २ सय घर परिवार तथा दुहवी नगरपालिका वडा नं ९ स्थित बिङ्गडी टोलका करिब ७० घर परिवारलाई न्यानो कपडा वितरण गरिएको हो। पछिल्लो केह…
  • बैंक / वित्तीय
    काठमाडौं, ८ माघ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले मधेस प्रदेशका ८ वटै जिल्लामा न्यानो कम्बल वितरण गरेको छ ।  कम्पनीले सोमबार पर्साको पकाहमैनपुर गाउँपालिका–४ मा विभिन्न वर्गका ७० जनालाई न्यानो कम्बल वितरण गरेको हो । उक्त कार्यक्रममा वडा ४ का वडा अध्यक्ष भेडीप्रसाद यादव, नेपाल बीमा प्राधिकरण, मधेस …
  • बैंक / वित्तीय
    काठमाडौं, ८ माघ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको  विभिन्न पदमा कार्यरत रही उत्कृष्ट कार्य गरिरहेका कर्मचारीहरू अन्तर्राष्ट्रिय प्रशिक्षणमा सहभागी हुँदै छन् ।  प्रशिक्षण छिमेकी मुलुक भारतको मुम्बई स्थित भारतीय बीमा संस्थानमा   माघ ७ गते देखि ९ गते सम्म संचालन हुने छ ।  भारतीय बीमा संस्थान बीम…
  • मुख्य समाचार
    काठमाडौँ, ८ माघ । माछापुच्छ्रे क्यापिटल लिमिटेडले आफ्नो ५औँ वार्षिकोत्सवको अवसरमा राजधानीको बागदरबारस्थित कार्यालयमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । क्यापिटलले सोमबार नेपाल रेडक्रस सोसाइटी, भृकुटी मण्डपसँगको सहकार्य तथा काठमाडौँ महानगरपालिकाको सहयोगरसमन्वयमा सम्पन्न गरेको हो । उक्त कार्यक्रममा जम्मा ५४ जनाले रक्…
  • बिजनेस
    काठमाडौं, ८ माघ । हिमालयन बैंक लिमिटेड र बुद्ध एयर बीच बैंकका ग्राहकहरूलाई बुद्ध एयरले सेवा दिँदै आएको विभिन्न हवाइ टिकटहरुमा छुट प्रदान गर्ने सम्झौता भएको छ। बैंक र बुद्ध एयरबीच भएको उक्त सम्झौता अनुसार बुद्ध एयरले बैंकका ग्राहकहरुलाई हवाइ टिकटहरुमा ८ प्रतिशतसम्म छुट प्रदान गर्नेछ। हिमालयन बैंकका कार्डव…
  • बैंक / वित्तीय
    काठमाडौं, ७ माघ । वाणिज्य बैंकहरूले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनाको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक  गरेका छन् । आर्थिक वर्ष सकिएको एक साताभित्र अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था अनुसार २० वटै वाणिज्य बैंकले सोमबार विवरण सार्वजनिक गरेका हुन् । साउनदेखि पुस मसान्त (६ महिना) स…
  • बैंक / वित्तीय
    काठमाडौं, ७ माघ ।  नबिल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म बैंकले ३ अर्ब २४ करोड ४२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ३ अर्ब २० करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। बैंकको नाफा अघिल्लो वर्षको तुलन…
  • बैंक / वित्तीय
    काठमाडौं, ७ माघ । हिमालयन बैंकको सञ्चालन मुनाफा ४१.२२ प्रतिशत बढेपछि खुद नाफा ०.९८ प्रतिशतले बढेको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले  चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा १ अर्ब ५१ करोड ८७ लाख रुपैयाँ खुद नाफा कमाएको हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ५० करोड ३९ लाख रुपैया…