बैंक / वित्तीय
-
काठमाडौं, १८ पुुस । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थापक समूहको ५५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थापक सेयरधनीको स्वामित्वमा रहेको उक्त सेयर आजदेखि बिक्रीमा राखेको बैंकले एक सूचनामार्फत जानकारी गराएको हो । सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनी र अन्य व्यक्ति तथा संघ संस्थाह…
-
काठमाडौं, १८ पुस । पोखरा फाइनान्स लिमिटेडका सञ्चालक निशान ढकालको राजीनामा स्वीकृत भएको छ । गत मंगलबार बसेको कम्पनीको ५३८ औं बैठकले ढकालको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो । ढकालले गत पुस ११ गते व्यक्तिगित कारण देखाउदै सञ्चालक पदबाट राजीनामा दिएका थिए । उनी डिडि इन्भेष्टमेण्ट प्रालिको प्रतिनिधिको रुपमा…
-
काठमाडौं, १८ पुस । लुम्बिनी विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । आजसम्म कायम रहेका सेयरधनीले बैंकले तोकेको लाभांश पाउनुका साथै आगामी साधारणसभामा सहभागी हुन पाउनेछन् । बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई ३ प्रतिशत बोनस सेयर र कर सहित ४ प्रतिशत नगद लाभांश गरी जम्मा ७ प्रतिशत लाभांश दिन…
-
काठमाडौं, १८ पुस । सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘१८औं वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौं गुणा’ योजना अन्तर्गत मेगा बम्पर उपहार ‘आफूले पठाएको भन्दा १८ गुणा बढी पाउने’ भाग्यशाली विजेता घोषणा गरेको छ। हास्य कलाकार साथै सिटी एक्सप्रेसका ब्राण्ड एम्बासडर जितु नेपाल र कम्पनीका संस्थापकरप्…
-
काठमाडौं, १८ पुस । कुमारी बैंकले ‘कुमारी परिवार सुरक्षा बचत खाता’ योजना अन्तर्गत खातावालाको परिवारलाई १० लाख रूपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरेको जनाएको छ । खातावालाको परिवारको तर्फबाट मुना राणालाई कुमारी बैंकको टोखा शाखाबाट रकम हस्तान्तरण गरिएको हो । कुमारी …
-
काठमाडौं, १८ पुस । नबिल बैंकका ग्राहकले भिभान्ता होटलमा उपलब्ध हुने सेवामा छुट पाउने भएका छन् । नबिल बैंक र भिभान्ता होटलबीच भएको समझदारीअनुसार १० प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको हो । नबिल बैंकको तर्फबाट फुलचोकी क्लस्टर विभाग प्रमुख अमत्र्य ओजश्वी उपाध्याय र भिभान्ता होटलको तर्फबाट महाप्रबन्धक रवि निश्चलले…
-
काठमाडौं, १७ पुस । ग्लोबल आइएमई बैंक लिमिटेडको १८औँ वार्षिकोत्सवको अवसरमा बैंकका कार्ड बाहक ग्राहकहरूलाई दराजबाट सामान किन्दा १८ प्रतिशतसम्म छुट पाउने योजना सार्वजनिक भएको छ । पौष १८ गते बिहीबारदेखि ग्लोबल आइएमई बैंकले आफ्नो स्थापनाको १८औँ वर्ष पुरा गर्दैछ । यो छुट योजना पौष १८ गते विहिबारदेखि पौष…
-
काठमाडौं, १७ पुस । ज्योति विकास बैंक लिमिटेड र धुलिखेलस्थित दुसित थानी हिमालयन रिसोर्टबीच बैंकका ग्राहकहरूलाई विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सो सम्झौता पश्चात् बैंकका कर्मचारी तथा ग्राहकहरुले दुसित थानी हिमालयन रिसोर्टमा १५ प्रतिशतसम्मको विशेष छुटको सुविधा पाउने भएका छन् । सम्झौताअनुसार,…
-
काठमाडौं, १७ पुस । महालक्ष्मी विकास बैंकले शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवर्द्धन, पुर्वाधार निर्माण/सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्य जस्ता विभिन्न क्षेत्रहरुमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम सञ्चालन गर्ने नीति अनुरुप बैंकले विभिन्न कार्यक्रमहरु स…
-
काठमाडौं, १६ पुस । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मेरी उनीलाई स्वस्थ नारी पहल अभियान सञ्चालन गरेको छ । यही पौष १८ गते विहीबारदेखि ग्लोबल आइएमई बैंक १९औँ वर्षमा प्रवेश गर्दैछ । उक्त अभियान अन्तर्गत बैंकले नेपाल परिवार नियोजन संघसँगको सहक…
-
काठमाडौं, १६ पुस । एनआईसी एशिया बैंकको आर्थिक सहयोगमा रुपन्देहीको सियारी गाउँपालिका ४ छपियाको पब्लिक सेकेण्डरी स्कूलमा निर्माण गरिएको पुस्तकालय उद्घाटन गरिएको छ । विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री उपलब्ध गराई अध्ययन अध्यापनमा सहयोग पुर्याउने उद्देश्यका साथ बनाइएको भवन विद्यालयलाई हस्तान्तरण गरी पुस …
-
काठमाडौं, १६ पुस । इजी डेन्टल र कुमारी बैंक लिमिटेडबीच नयाँ सम्झौता भएको छ । जसअनुसार अब कुमारी बैंकका ग्राहकहरूलाई इजी डेन्टलमा विशेष छुट प्रदान गरिने भएको हो । सम्झौतामा उल्लेख भएअनुसार, कुमारी बैंकका ग्राहकहरूले इजी डेन्टलमा ओपीडी दर्ता शुल्क, डाक्टर परामर्श शुल्क र आजीवन सदस्यता शुल्कमा शतप्रतिशत छुट प…
-
काठमाडौंं, १६ पुस । बीमा गराएर बिचमै छाड्ने बिमितको संख्या बढ्दै गएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनाको अवधिसम्म ६ अर्ब १० करोड ७२ लाख ४२ हजार रुपैयाँको बीमालेख परित्याग गरिएको हो । मंसिर मसान्तसम्म १४ वटा बीमा कम्पनीको ४५ हजार ६० वटा बीमालेख सरेन्डर भएका बीमा प्राधिकरणले जनाएको छ । पछिल्लो ए…
-
काठमाडौं, १५ पुस । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा सोमबार देशव्यापी प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ । आम जनमानसमा वित्तीय साक्षरता तथा बैंकिङ्ग सचेतना अभिवृद्धिको लागि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले सातवटै प्रदेशका मुख्यमुख्य शहरहरुमा प्रभातफेरि कार्यक्रमको आ…
-
काठमाडौं, १५ पुस । नेपाल राष्ट्र बैंकले बजारबाट ७० अर्ब रुपैयाँ बराबरको तरलता खिच्दैछ । निक्षेप बोलबकोल उपकरणमार्फत् राष्ट्र बैंकले सो बराबरको तरलता प्रशोचन गर्न लागेको हो । यसका लागि आइतबार अपरान्ह निक्षेप बोलकबोल हुनेछ । इच्छुक बैंक तथा वित्तीय संस्थाले कम्तीमा १० करोडदेखिमाथि पाँच करोडले भाग जाने रकम बर…
-
काठमाडौं, १५ पुस । नबिल बैंकका डेपुटी सीइओ मनोज ज्ञवाली बैंकको सिनियर डेपुटी सीइओमा बढुवा भएका छन् । बैंकको गत बिहिबार बसेको संचालक समितिको बैठकले ज्ञवालीलाई डेपुटी सीइओबाट सिनियर डेपुटी सीइओमा बढुवा गर्ने निर्णय गरेको हो । यस संगै बैंकमा दुई जना डेपुटी सीइओ भएका छन् । सुजित कुमार शाक्य यस अघि नै बैंकक…
-
काठमाडौँ, १५ पुस । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेपछि काठमाडौंको नयाँ बानेश्वरमा रहेको शाखालाई स्थानान्तरण गरी सञ्चालनमा ल्याएको छ । बैंकले नयाँ बानेश्वर शाखालाई स्थानान्तरण गरी कोटेश्वरबाट आइतबारदेखि सञ्चालनमा ल्याएको हो । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अनुप मास्केले शाखाको शुभारन्भ गरे । …
-
काठमाडौं, १४ पुस । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न विद्यालयमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम संचालन गर्ने भएको छ । बैंक पौष १८ गते विहिबारदेखी आफ्नो स्थापनाको १८ औं वर्ष पुरा गरी १९ औं वर्षमा प्रवेश गर्…
-
काठमाडौं, १४ पुस । नेपाल राष्ट्र बैंकले ७० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलनका लागि बोलकबोल आह्वान गरेको छ । बैंकको मौद्रिक व्यवस्थापन विभागले पुस १४ गते दिउँसो २ बजेसम्म बोलकबोल गर्न सकिने जानकारी दिएको छ । यस निक्षेप संकलनको उपकरणको नाम ‘निक्षेप संकलन’ राखिएको छ । आव्हान रकम ७० अर्ब रुपैयाँ रहे…
-
काठमाडौं, १४ पुस । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले काभ्रेको रोशी गाउँपालिकास्थित शान्ति बुद्ध प्राथमिक विद्यालयका ४७ जना विद्यार्थी तथा मंगल जनविजय माध्यामिक विद्यालयका ४०० जना विद्यार्थीहरूलाई जाडो महिनाको पोसाक ट्र्याकसुट वितरण गरेको छ। गत साउन १२ गतेको अविरल वर्षाले प्रभावित क्षेत्रका बालबालिकाहरूलाई पोसाक सहयोग…
-
काठमाडौं, १४ पुस । हिमालयन क्यापिटल लिमिटेडले पूँजी बजारको विकास गर्नका निम्ति विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ । जसअन्तर्गत हालै कम्पनीले २०८१/०८/२३ देखि २०८१/०८/२८ सम्म कर्णाली प्रदेशको भैरवी गाउँपालिका, दैलेख, कुमाख गाउँपालिका सल्यान र भेरीगंगा नगरपालिका सुर्खेतका विविन्न विद्यालयका विद्यार्थीहरुलाई…
रविलाई धरौटीमा छाड्ने आदेश गर्नुको कारण पेस गर्न उच्च अदालत पोखराको आदेश
एआई प्रवर्द्धनमा ५ खर्ब अमेरिकी डलर लगानी गर्ने ट्रम्पको घोषणा
फास्ट चार्ज सर्पोट गर्ने सुजुकीको इलेक्ट्रीक एक्सेस
नबिल बैंकद्वारा जाजरकोट र रुकुम पश्चिममा कम्बल वितरण
मधेशको कामकाजको भाषामा ‘थारु भाषा’ नसमेटिएपछि गृहमन्त्रीकै आपत्ति
सरकार अर्थतन्त्रका समस्या चिन्दै चिर्दै अघि बढ्ने कोसिसमा छ : अर्थमन्त्री पौडेल