बैंक / वित्तीय

  • बैंक / वित्तीय
    काठमाडौं, १४ पुस । एभरेष्ट बैंक लिमिटेडले कोशी प्रदेशको पूर्वी पहाडी जिल्लामा रहेका ग्राहकहरूलाई अत्याधुनिक दीगो, दरिलो र विश्वासिलो बैंकिङ्ग सेवा र सुविधाहरू उपलब्ध गराउने उद्देश्यका साथ पुस ११ गते फिदिम नगरपालिका वडा नं. १, पाँचथरमा १३०औं शाखा र पुस १२ गतेका दिन फुङलिङ नगरपालिका वडा नं. ४, ताप्लेजुङमा १३१औं …
  • बैंक / वित्तीय
    काठमाडौँ, १३ पुस । विदेशमा कमाएको रकम इन्टरनेसनल मनि एक्सप्रेस (आइएमई) द्वारा नेपाल पठाएबापत प्रमिला रोकायाले रु एक करोड पुरस्कार जितेकी छिन् । जापानको क्योदाइबाट आइएमई रेमिट्यान्समार्फत रकम पठाएकी उनलाई आइएमई ग्रुपले पुरस्कारबापत रु एक करोडको चेक हस्तान्तरण गरेको हो ।  कैलालीको गोदावरी नगरपालिका–९ …
  • बैंक / वित्तीय
    काठमाडौं, १३ पुस । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिएको छ । बैंक पौष १८ गते विहिबारदेखी आफ्नो स्थापनाको १८ औं वर्ष पुरा गरी १९ औं वर्षमा प्रवेश गर्दैछ ।  ग्लोबल आइएमई छात्रालाई छात्र…
  • बैंक / वित्तीय
    काठमाडौँ, १२ पुुस । नेपाल राष्ट्र बैंकले तीनवटा रेमिट्यान्स कम्पनीको इजाजत खारेज गरेको छ । खारेज भएको सूचना आज (शुक्रबार) सार्वजनिक भएको छ । राष्ट्र बैंकले भाटभटेनी मनी ट्रान्सफर, मोर्डन रेमिट्यान्स र नमस्ते रेमिट इन्टरनेशनलको इजाजत खारेज गरेको सूचनामा जनाएको छ ।  कारोबार गर्ने इजाजतको म्याद नवीकरण नगरेका…
  • बैंक / वित्तीय
    काठमाडौं, १२ पुस । बैंकिङ व्यवसायमा प्रशस्त जोखिम भइरहने हुँदा प्रणालीमा कमजोर वित्तीय संस्थाहरू विघटन हुने अवस्था आउन सक्ने सम्भावना उत्तिकै रहेको हुन्छ । यद्यपि, विगतमा नेपालमा बैंकहरू डुबेको ठूलो उदाहरण नभेटिएपनि १५ वर्ष अगाडि देशको पहिलो विकास बैंक नेपाल विकास बैंकको वित्तीय अवस्था खराब भई खारेजीमा परिसके…
  • बैंक / वित्तीय
    काठमाडौं, १२ पुस । क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले उत्कृष्ट डिजिटल सेवाको साथै सबैभन्दा बढी डिजिटल कारोबार गर्दै विद्युतीय भुक्तानीलाई प्रोत्साहन गरेको भन्दै ज्योति विकास बैंकलाई “डिजिटल कारोबारमा उत्कृष्ट”अवार्डबाट सम्मानित गरेको छ । एनसीएचएल को १६औं वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रमका …
  • बैंक / वित्तीय
    काठमाडौं, १२ पुस । गरिमा विकास बैंक लिमिटेड कोष प्रवर्द्धक तथा गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष गरिमा म्युचूअल फन्ड अन्तर्गत पहिलो बन्दमुखी योजनाको रूपमा एक अर्बको ‘गरिमा समृद्धि योजना’ निष्कासन तथा बिक्री चार दिनमै सम्पन्न भएको छ । बैंकले नेपाल धितो पत्र बोर्डको स्वीकृति …
  • बैंक / वित्तीय
    काठमाडौ, ११ पुस । नेपाल बैंकर्स संघको अध्यक्षमा सन्तोष कोइराला निर्वाचित भएका छन् । यसअघि उपाध्यक्ष रहेका कोइराला संघको अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । उनी माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत रहेका छन् । नेपाल बैंकर्स संघको साधारण सभाले कोइरालालाई अध्यक्षमा निर्विरोध निर्वाचित गरा…
  • बैंक / वित्तीय
    काठमाडौँ, ११ पुस । कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का गरिएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेले बैंक माथि राष्ट्र बैंकले हस्तक्षेप गरेसँगै सेयर कारोबार रोक्का गर्ने निर्णय गरेको हो । नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्कीको नेतृत्वमा बसेको बैठकले बैंकको सेयर कारोबार रोक्का गर्ने निर्णय गरेको हो…
  • बैंक / वित्तीय
    काठमाडौँ, ११ पुस ।  आईटी कम्पनी आईएमएस सफ्टवेयर र हिमालयन बैंकबीच आधुनिक स्वचालित भुक्तानी प्रविधि कार्यान्वयनका लागि सम्झौता भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा दुई संस्थाबिच स्वचालित प्रविधि अपनाउने विषयमा सम्झौता भएको हो । आईएमएसका प्रबन्ध निर्देशक सन्तोष ताम्रकार र बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत …
  • बैंक / वित्तीय
    काठमाडौं, १० पुस । नेको इन्स्योरेन्सले नेपाल धितोपत्र बोर्डले हकप्रद सेयर निष्कासनको स्वीकृति प्रदान गरेको छ । कम्पनीलाई १०० बराबर २५ कित्ता अनुपात अर्थात् २५ प्रतिशत हकप्रद निष्कासनको  स्वीकृति बोर्डले दिएको  हो । कम्पनीले कुल ५० लाख ३० हजार ९०१ कित्ता हकप्रद सेयर निष्कासन गर्न पाउने भएको छ । कम्पनीको बि…
  • बैंक / वित्तीय
    काठमाडौँ, १० पुस । नेपाल एसबीआई बैंकले सुर्खेत रोड, नेपालगन्ज उपमहानगरपालिका वडा नं-२, बाँकेमा अवस्थित लुम्बिनी प्रदेश कार्यालयलाई स्थानान्तरण गरेको छ । बैंकले सिद्धार्थनगर नगरपालिका वडा नं-८ नारायणपथ, भैरहवामा स्थानान्तरण गरेको जानकारी दिएको हो । स्थानान्तरित सो कार्यालयबाट बैंकले सेवासमेत शुभारम्भ गरेको बैंकल…
  • बैंक / वित्तीय
    काठमाडौं, १० पुस । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले पुस २१ गतेदेखि प्राथमिक सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ। कम्पनीले जारी पुँजी ७५ करोड रूपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रूपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर आइपिओ निष्कासन गर्ने अनुमति प्राप्त गरेको थियो । जसमध्ये कम्पनीले १८ करोड ४५ ला…
  • बैंक / वित्तीय
    काठमाडौं, १० पुस । कर्णाली विकास बैंकलाई नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गर्ने निर्णय गरेको छ । आज (बुधबार) बसेको राष्ट्र बैंकको सञ्चालक समिति बैठकले बैंकलाई समस्याग्रस्त घोषणा गरेको हो ।  साथै बैंक तथा वित्तीय संस्था नियमन विभागका उपनिर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा उक्त संस्था सञ्चालनका लागि तीन स…
  • बैंक / वित्तीय
    काठमाडौँ, १० पुस । सिद्धार्थ बैंकले स्थापना भएको २२औँ वसन्त पूरा गरेको छ। बैंक सञ्चालनमा आएको २२ वर्ष पूरा भएको अवसरमा बैंकले नक्सालस्थित आफ्नो प्रधान कार्यालय भवनमा कार्यक्रम सम्पन्न गरेको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत, नायव प्रमुख कार्यकारी अधिकृत, सहायक प्रमुख कार्यकारी अधिकृत र बैंकमा कार्यरत कर्मचारीको उपस्थित…
  • बैंक / वित्तीय
    काठमाडौँ, १० पुस । महालक्ष्मी विकास बैंकले हालको मोबाइल एप्लिकेसनलाई परिमार्जित गर्दै  ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको छ । डिजिटल बैंकिङ्ग सेवाहरूको रूपान्तरणकारी परिवर्तन स्वरूप परम्परागत रुपमा उपलब्ध सेवाहरूमा थप विस्तार गरिएको हो ।  यस अन्तर्गत ग्राहकहरूले सामान्य बैंकिङ एप भन्…
  • बैंक / वित्तीय
    काठमाडौं, १० पुस । महालक्ष्मी विकास बैंकले शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रबद्र्धन, पुर्वाधार निर्माण–सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्य जस्ता विभिन्न क्षेत्रहरुमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम सञ्चालन गर्ने निति अनुसार बैंकले विभिन्न्न कार्यक्…
  • बैंक / वित्तीय
    काठमाडौं, ९ पुस । गरिमा क्यापिटल लिमिटेडले आफ्नो पहिलो म्युचूअल फण्डअन्तर्गत एक अर्ब बराबरको पहिलो बन्दमुखी योजना ‘गरिमा समृद्धि योजना’ आजदेखि निष्काशन तथा बिक्री खुला गरेको छ । नेपाल धितोपत्र बोर्डको स्वीकृति बमोजिम आजबाट सार्वजनिक रूपमा निष्काशन गरिएको हो । कम्पनीले १० वर्ष अवधिको फण्डको प्रतिइकाइ …
  • बैंक / वित्तीय
    काठमाडौँ, ९ पुस । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र महाङ्काल, काठमाडौं स्थित इजी डेन्टल प्रा.लि.बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्ड बाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले इजी डेन्टल प्रा.लि.मा १५ प्रतिशतसम्मको आकर्षक छुट …
  • बैंक / वित्तीय
    काठमाडौं, ९ पुस । नेपाल राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन बोलकबोल गर्ने भएको छ । बैंकको मौद्रिक व्यवस्थापन विभागले सार्वजनिक गरेको सूचनाअनुसार यो निक्षेप संकलन १२ दिनको अवधिका लागि हुनेछ । यस बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त ‘क’, ‘ख’, र ‘ग’ …
  • बैंक / वित्तीय
    काठमाडौं, ९ पुस ।  सिद्धार्थ बैंक लिमिटेडले ४ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको ५ पुसमा बसेको ४४०औं वार्षिक साधारणसभाले चालु आर्थिक वर्षका लागि सेयरधनीलाई चुक्ता पूँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १ सय ८५ को ४ प्रतिशतका दरले हुन आउने ५६ करोड ३५ लाख ९९ हजार २ सय ८ रुपैयाँ बराबर …