सगरमाथा क्षेत्रमा पर्यटक उद्धार गर्दै हेलिकोप्टर

सगरमाथा क्षेत्रमा पर्यटक उद्धार गर्दै हेलिकोप्टर

विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा पर्यटक उद्धार गर्दै हेलिकोप्टर । यातयातका अन्य साधनहरुको पहुँच नभएको यस क्षेत्रमा सामग्री ढुवानीदेखि पर्यटकहरुको उद्धारमा समेत हेलिकोप्टर भरपर्दो साधन मानिन्छ । तस्बिर ः सुवास दर्नाल ÷ रासस