वित्तीय साक्षरता र मनोसामाजिक परामर्श कक्षा

वित्तीय साक्षरता र मनोसामाजिक परामर्श कक्षा

बैदेशिक रोजगारमा रहेका व्यक्तिका परिवारका लागि सुरक्षित आप्रवासन (सामी) कार्यक्रमअन्तर्गत नुवाकोटको लिखु गाउँपालिकामार्फत  सञ्चालित २१ हप्ताको वित्तीय साक्षरता र मनोसामाजिक परामर्श कक्षामा सहभागी महिला । तस्बिर ः रामहरि न्यौपाने (रासस)