नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक

नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक

म्याग्दीमा आगामी शैक्षिक सत्रमा सामुदायिक विद्यालयका लागि बिक्री वितरण गर्न ल्याइएका पाठ्यपुस्तक । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ म्याग्दीले सदरमुकाम बेनीमा सरकारी पाठ्यपुस्तक बिक्री केन्द्र स्थापना गरेर सामुदायिक विद्यालयहरुलाई पाठ्यपुस्तक बिक्री वितरण गर्न थालेको छ । तस्बिरःकमल खत्री÷रासस