धार्मिक पर्यटकीय स्थल बिम गाउँ

धार्मिक पर्यटकीय स्थल बिम गाउँ

म्याग्दीको मालिका गाउँपालिका–७ स्थित रहेको धार्मिक पर्यटकीय स्थल बिम गाँउको शुक्रबार ड्रोन क्यामेराबाट खिचिएको दृश्य । तस्बिरः सन्तोष गौतम/रासस