मौरीका घार

मौरीका घार

घोराही उपमहानगरपालिका–१३ तुरुन्तपुरका दीपकुमार मगरले व्यवसायिक रुपमा निर्माण गर्नुभएको काठको आधुनिक मौरी घार । मेलिफेरा मौरीको घारलाई दुई हजार सात सय रुपैयाँ र सेरेना मौरीको घारलाई तीन हजार पाँच सय रुपैयाँका दरले बिक्री गर्ने गरेको मगरले जानकारी दिनुभयो । तस्बिर ः सुशीला ओली÷रासस