ट्वटे पूजा

ट्वटे पूजा

तनहुँको दमौलीस्थित तमु सुधार समाजद्वारा किट र दर्शन ढुङ्गाको थालीसहित दमौलीमा ट्वटे पूजा (महायज्ञ) गरिँदै । घरको रक्षासहित विभिन्न खालका रोग र भूक्षयबाट गाउँवासीलाई बचाउन गुरुङ समुदायमा ट्वटे पूजा (महायज्ञ) गर्ने चलन रही आएको छ । तस्बिर ः पूर्ण विके÷रासस