झोलुङ्गेपुल उद्घाटन

झोलुङ्गेपुल उद्घाटन

भोजपुरको षडानन्द नगरपालिका वडा नं ७ र ११ लाई जोड्ने खकुवा खोलामाथि निर्माण भएको पुल उद्घाटन गर्दै षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्रकुमार उदास र हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई । असी मिटर लामो उक्त पुल रु २८ लाखको लागतमा निर्माण गरिएको हो । तस्बिर ः युवराज विष्ट÷रासस