भारतीय दूतावासले निर्माण गरी दिएको विद्यालय भवन
रावाबेँसी गाउँपालिका–२, खार्पास्थित शारदा माध्यमिक विद्यालयमा भारतीय दूतावासले निर्माण गरिदिएको विद्यालय भवन । दूतावासले रु तीन करोड ६१ लाख ९५ हजार ९६० लागतमा २० कोठाको दुईतले विद्यालय भवन र २२ कोठाको दुईतले छात्रावास भवन निर्माण गरी दिएको छ । तस्बिरः केदार मगर÷रासस