ढकिया बुन्दै

ढकिया बुन्दै

खोटाङको हलेसी मन्दिर परिसरमा पूजाको सामाग्री राख्ने ढकिया बुन्दै स्थानीय महिला । जङ्गलमा पाइने बाबियो र सरसफाइमा चुनौती बनिरहेको चाउचाउको खोलबाट तयार हुने यी ढकियाहरु हलेसीको कोशीलीको रूपमा निकासी हुने गर्छ । तस्बिरः सुवास दर्नाल÷रासस