नेपाल एसबिआई बैंक र न्युरो कार्डियो हष्पिटलबिच सम्झौंता

नेपाल एसबिआई बैंक र न्युरो कार्डियो हष्पिटलबिच सम्झौंता

काठमाडौं, चैत २४

नेपाल एसबिआई बैंक र न्युरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हष्पिटल प्रालि (न्युरो अस्पताल) मोरंगबिच सम्झौंता भएको छ । 

नेपाल एसबिआई बैंकका सम्पुर्ण भिषा डेविट कार्ठ तथा मोवाईल बैंकिङ प्रयोगकर्ता ग्राहकहरुलाई लक्षित गरी उक्त अस्पतालनमा कार्ड तथा मोवाईल बैंकिङ प्रयोग वापत बिभिन्न स्वास्थ सेवाहरुमा छुट दिने बिषयमा उक्त सम्झौंता भएको हो । उक्त सम्झौंतामा बैंकका कोशी प्रदेश प्रमुख रविन घिमिरे तथा अस्पतालका अपरेशन डाईरेक्टर राजेश भट्टराईले हस्ताक्षर गरेका हुन ।