मौरीका आधुनिक घार

मौरीका आधुनिक घार

गौरीगङ्गा नगरपालिका–८ मसुरियाका स्थानीयले व्यावसायिक रुपमा गरेको आधुनिक मौरीपालनका घार । सो क्षेत्र मौरीपालन व्यवसायको पकेट क्षेत्रको रुपमा लिइन्छ । तस्बिर ः मीन ठकुरी÷रासस