कागबेनीमा भक्तजनको घुइँचो

कागबेनीमा भक्तजनको घुइँचो

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा सोमबार बिहान पूजाअर्चनाका लागि आएका भक्तजनहरुको घुइँचो । चैते दशै अघिको औँसी तिथि पारेर दिवंगत आफन्तहरुको नाममा पिण्डदान गर्न आइतबार मात्र नेपाल र भारतका ११ हजार जना भन्दा बढी भक्तजन यो क्षेत्रमा भित्रिएका छन् । तस्बिर ः सन्तोष गौतम / रासस