मन्दिर परिसर सरसफाई

मन्दिर परिसर सरसफाई

तनहुँको व्यास नगरपालिका–१४ स्थित छाब्दी वाराहीमा सोमबार बिहान सरसफाई गर्दै स्थानीयवासी । छाब्दी मन्दिरमा पूजाआर्जाकालागि देशका विभिन्न ठाउँबाट भक्तजन आउने गर्दछन् । तस्बिरः कृष्ण न्यौपाने/रासस