हटियामा लाेकल कुखुरा

हटियामा लाेकल कुखुरा

सुनसरीको इनरुवास्थित सोमबारे हटियामा लोकल कुखुरा र हाँस बिक्री गर्न बसेका व्यापारी । जिउँदो लोकल कुखुरा र हाँस सात सय रुपियाँ प्रतिकिलोमा बिक्री हुने व्यापारी बताउँछन् । तस्बिर : नवीन गड्तौला / रासस