मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

सिन्धुली, चैत २८ 

दुधौली नगरपालिका–८ कछुवाखाडीस्थित दुधौली खोलाको दहमा सोही नगरपालिका–९ आपडाँडा बस्ने ३५ वर्षीय राजु परियार मंगलबार मृत अवस्थमा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।