सुनका विभिन्न गरगहना चोरी

सुनका विभिन्न गरगहना चोरी

कास्की, चैत २८ 

पोखरा महानगरपालिका–१७ माछापुच्छ्रेमार्गस्थित दिपा कुँवर थापाको घरबाट ५ तोला ९५ लाल बराबरका सुनका विभिन्न गरगहना मंगलबार साँझ चोरी भएको छ । प्रहरीले चोरी संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।